Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • समाजवादीका सांसद बमको आक्रोश – मेरो जिल्लामा अहिलेसम्म पनि जेल छैन

    समाजवादीका सांसद बमको आक्रोश – मेरो जिल्लामा अहिलेसम्म पनि जेल छैन

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 786
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद गोपालबहादुर बमले आफ्ना जिल्ला मुगुमा अहिलेसम्म जेल स्थापना नगरिएकाले कैदी बन्दीहरुले दुःख पाएको भन्दै आक्रोश व्यक्ति गरेका छन्।

    बमले आइतबार गृहमन्त्री खाँणले छलफलका लागि प्रस्तुत गरेको कारागार विधेयक २०७६ माथिको छलफलमा भाग लिदै भने, ‘मुगु जिल्लामा अहिलेसम्म जेल छैन। मेरा कैदीहरुले दुःख पाएका छन्।’



    बलमे जिल्लामा जेल नभएपछि ल्यहाँका कैदी बन्दीहरु काठमाडौं, जुम्ला, बर्दियाका जेलमा बस्न बाध्य भएको बताए।



    ‘म चार बर्षदेखि बारम्बार जेल बनाउन भनेर कराउँदैछु। अहिलेसम्म जेल छैन। असाध्यै दुःख लाग्दो छ। ७५/७७ जिल्लामा जेल छ भनेर विधेयकमा भन्ने ? यो आपत्तिजनक कुरा हो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार