Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युक्रेनी युद्धबन्दीमाथि आक्रमण : छानबिन गर्न रुसद्वारा राष्ट्र संघलाई आमन्त्रण

    युक्रेनी युद्धबन्दीमाथि आक्रमण : छानबिन गर्न रुसद्वारा राष्ट्र संघलाई आमन्त्रण

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 939
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसको कब्जामा रहेको क्षेत्रमा आक्रमणमा परि ५० जनाभन्दा बढी युक्रेनी युद्धबन्दीको मृत्यु भएको घटनाको अनुसन्धान गर्न रुसले संयुक्त राष्ट्र सङ्घ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको छ ।

    युक्रेनी सेनाको डोनबास क्षेत्रको ओलेनिभक नजिक रहेको सोधपुछ तथा हिरासत केन्द्रमा रकेट प्रणालीबाट शुक्रवार बिहान भएको आक्रमणमा परि ५३ जना युक्रेनी युद्धबन्दीको ज्यान गएको थियो ।



    आक्रमणमा एक सय ५० जनाभन्दा धेरै घाइते भएका छन् ।



    यो आक्रमणलाई लिएर रुस र युक्रेनले एक अर्कालाई दोष लगाइरहेको बेला रुसले अनुसन्धानका लागि संयुक्त राष्ट्र सङ्घ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको एएनआईले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार