Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रुसमा १३७ जनाको ज्यान जाने गरी कन्सर्ट हलमा आक्रमण गर्ने चारैजना अदालतमा पेस

    रुसमा १३७ जनाको ज्यान जाने गरी कन्सर्ट हलमा आक्रमण गर्ने चारैजना अदालतमा पेस

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 414
    SHARES

    एजेन्सी । रुसले मस्कोको एक कन्सर्ट हलमा भएको आक्रमणमा संलग्नताको आरोपमा चारजना संदिग्धविरुद्ध मुद्दा चलाएको छ ।

    १३७ जनाको मृत्यु हुने गरी भएको आक्रमणमा संलग्न भएको आशंकामा पक्राउ परेका ११ मध्ये चारजनालाई मस्कोको एक अदालतमा पेश गरिएको हो ।



    अदालतमा पेश गरिएका चार अभियुक्तको नाम सार्वजनिक गरे पनि उनीहरू कहाँका हुन् भन्ने बताइएको छैन।



    अदालतमा पेश गर्दा सबैको आँखामा बाक्लो पट्टी बाँधिएको र एक व्यक्तिलाई ह्वील चेयरमा रोखेर ल्याइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार