Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रुसमा राष्ट्रपति निर्वाचनका लागि आजदेखि मतदान, पुटिनले जित्ने सम्भावना

    रुसमा राष्ट्रपति निर्वाचनका लागि आजदेखि मतदान, पुटिनले जित्ने सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 609
    SHARES

    एजेन्सी । रुसमा राष्ट्रपतीय निर्वाचनका लागि आजदेखि मतदान सुरु भएको छ ।

    रुसको सबैभन्दा पूर्वी क्षेत्र कामचटका प्रायद्वीपमा शुक्रबार बिहान स्थानीय समयअनुसार बिहान ८ बजे मतदान सुरु भएको हो ।



    आजबाट तीन दिन अर्थात् आइतबारसम्म मतदान हुनेछ ।



    भ्लादिमिर पुटिनले पाँचौं पटक जित्ने पूर्ण सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार