Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चुनाव चिह्न धानको बाला

    वामदेवको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र, दर्ता नम्बर १९०

    वामदेवको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र, दर्ता नम्बर १९०

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले वामदेव गौतमको पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ ।

    गौतमको संयोजकत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानलाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न प्रदान गरेको हो ।



    गौतमको पार्टीले गोलाकारभित्र झुलेको धानको बाला चुनाव चिह्न पाएको हो ।



    त्यस्तै गौतमको पार्टीको केन्द्रीय कार्यालय काठमाडौं र आयोगमा पार्टीको दर्ता नम्बर १९० रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार