Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुनसक्ने

    मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुनसक्ने

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ ।

    बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।



    आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने आकलन गरिएको छ ।



    निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ ।

    निर्वाचन आयोगले आउँदो मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार