Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 573
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।

    बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्न लागेको हो ।



    बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ ।



    बैठकबाट विभिन्न विषयमा निर्णय गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार