Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • हुलाकका एक हजार ६३६ दरबन्दी खारेज गर्ने सरकारको निर्णय

    हुलाकका एक हजार ६३६ दरबन्दी खारेज गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 582
    SHARES

    काठमाडौं । सरकारले हुलाकअन्तर्गतका एक हजार ६३६ दरबन्दी खारेज गरेको छ ।

    बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले नेपालको हुलाक सेवाको संगठन संरचना परिर्वतन गरी एकहजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको हो ।



    सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सरकारले एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।



    उनले हुलाक सेवाको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय पनि खारेज गर्ने निर्णय भएको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार