Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मुख्यमन्त्री पाण्डे अस्वस्थ भएपछी मन्त्रिपरिषद् बैठक स्थगित

    मुख्यमन्त्री पाण्डे अस्वस्थ भएपछी मन्त्रिपरिषद् बैठक स्थगित

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 756
    SHARES

    काठमाडौ. । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ ।

    प्रदेश सरकारले गत फागुनमा जारी ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनःअध्यादेश ल्याउने गरी तयारी



    भइरहेका बेला मुख्यमन्त्री अस्वस्ठ भएपछी एक साताका लागि मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो।



    मुख्यमन्त्री पाण्डेलाई रुघा खोकी, ज्वरोको संक्रमण देखिएको र उनलाई चिकित्सकले आराम गर्न सुझाव दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार