Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • उपाध्यक्ष पाण्डेलाई एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी

    उपाध्यक्ष पाण्डेलाई एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 732
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ ।

    अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भ्रमणका लागि आज श्रीलङ्का प्रस्थान गरेसँगै उपाध्यक्ष पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।



    अध्यक्ष नेपाल श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पुरा भएको सन्दर्भमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।



    त्यस्तै, उनी दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरूको बैठक र कन्फ्रेन्समा पनि सहभागी हुने जनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार