Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अब राहदानी लिन ११ बजेदेखि नै अनलाइन आवदेन दिन सकिने

    अब राहदानी लिन ११ बजेदेखि नै अनलाइन आवदेन दिन सकिने

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 879
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राहदानी विभागले राहदानी लिन मंगलबारदेखि ११ बजेदेखि नै अनलाइन आवदेन दिनसक्ने व्यवस्था गरेको छ ।

    सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो ।



    यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार