Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 654
    SHARES

    काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक बस्दैछ ।

    बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।



    ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टाण्डर्ड नाप र तौल पाँचौं संशोधन) विधेयक, २०७४’, ‘प्रत्यायन विधेयक, २०७८’ विधेयक प्रस्तुत् गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



    ‘तथ्यांक विधेयक, २०७८’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार