Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रतिनिधि सभा अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दै

    प्रतिनिधि सभा अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 582
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

    कृषि समितिको बैठक बिहान साढे ११ बजे र दिउँसो १ बजे पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।



    दुबै बैठक समितिको सभाहल सिंहदरबारमा बस्नेछ । भूमी व्यवस्था सम्बन्धी वर्तमान समस्या तथा समाधान लगायतका विविध विषयमा मन्त्री र तथा मन्त्रालयका सचिवहरूसँग छलफल गरिने कार्यसूची छ ।



    पूर्वाधार विकास समितको बैठक मेलम्ची खानेपानी आयोजना लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार