Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • संसदीय समितिको टोली भारत भ्रमणबाट फिर्ता

    संसदीय समितिको टोली भारत भ्रमणबाट फिर्ता

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 495
    SHARES

    काठमाडौँ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोली भारतको एक साता लामो भ्रमण सकेर नेपाल फिर्ता भएको छ ।

    भारतीय लोकसभाको ‘इन्टरनेसनल स्ट्यान्डिङ कमिटी’को निमन्त्रणामा गत १६ माघमा गएको समिति सभापति यादव नेतृत्वको टोली २४ माघमा नेपाल फिर्ता भएकोको हो ।



    यादव नेतृत्वको भ्रमण टोलीमा ८ जना सांसद र चारजना कर्मचारीको सहभागिता रहेको थियो ।



    भ्रमणबाट फर्किएपछि समिति सभापति लगायत भ्रमणदलका सदस्यहरूले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतसँग विधायिका तहमा सम्बन्ध विकास भएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार