Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुक्रबार बस्ने

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुक्रबार बस्ने

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 306
    SHARES

    काठमाडौं । संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गत् राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुक्रबार बस्दैछ ।

    संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहान ११ बजे बस्ने बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग तथा अन्य सडकमा विषयमा छलफल हुन लागेकोहो ।



    नेपाली सेनाले तराई—काठमाडौं जोड्ने द्रुतमार्गका अलावा खाँदबारी—किमाथाङ्काअन्तर्गत च्याम्ताङ—घोङघप्पा, तुषारपानी—टिङ्कर, बेनीघाट—आरूघाट—लाकेभञ्ज्याङ, घाटपारीचौर—बद्रिगाउँ—भुक्काखोला, लालीबगर—दुल्लीकुना आदि सडकमा काम गरिरहेको छ।



    काठमाडौं—तराईमधेस द्रुतमार्ग २०७४ वैशाख २१ गते निर्माण सुरू भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार