Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • नारायणी नदीमा सतर्कता तह नजिक पुग्यो बाढी

    नारायणी नदीमा सतर्कता तह नजिक पुग्यो बाढी

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 768
    SHARES

    फाइल फोटो

    चितवन । चितवन र नवलपरासी क्षेत्रमा भारी वर्षा भएको छ । मंगलवार बिहान ६ बजेसम्ममा सो क्षेत्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    भारी वर्षापछि नारायणी नदीमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको विभाग जनाएको छ।



    नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि)नजिक पुगेको विभागले जनाएको हो ।



    विभागले सो क्षेत्र तथा आसपासका क्षेत्रमा मंगलवार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार