Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • स्याङ्जा र तनहुँमा धेरै भारी वर्षा मापन

    स्याङ्जा र तनहुँमा धेरै भारी वर्षा मापन

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 528
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्याङ्जा र तनहुँमा धेरै भारी वर्षा मापन भएको छ।

    बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत २४ घन्टामा यी दुई जिल्लामा धेरै भारी वर्षा मापन भएको हो ।



    स्याङ्जामा २४ घन्टामा १५७ मिलिमिटर वर्षा मापन भएको छ भने तनहुँको बन्दीपुरमा १४४ मिलिमिटर वर्षा भएको छ ।



    आज दिउँसो र राति पनि गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार