Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पूर्वी कंगोमा भारी वर्षा हुँदा ४० जनाको मृत्यु

    पूर्वी कंगोमा भारी वर्षा हुँदा ४० जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 381
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पूर्वी कंगोमा भारी वर्षा हुँदा ४० जनाको मृत्यु भएको छ ।

    कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको हो ।



    प्रान्तीय गभर्नरको कार्यालयका अनुसार बुकाभुमा कम्तिमा २० जना र बुर्हिनीमा २० जनाको मृत्यु भएको हो ।



    प्रान्तीय अधिकारीहरुले पीडितहरुको खोजीका लागि प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएको जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार