Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • निर्वाचनको मिति घोषणा भएपनि वर्तमान सरकार कामचलाउ भएको छैन : कांग्रेस नेता विश्वकर्मा

    निर्वाचनको मिति घोषणा भएपनि वर्तमान सरकार कामचलाउ भएको छैन : कांग्रेस नेता विश्वकर्मा

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 921
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनको मिति घोषणा भएपनि वर्तमान सरकार कामचलाउ नभएको बताएका छन्।

    आइतबार संसद भवनमा सञ्चारकमीसँग कुरा गर्दै नेता विश्वकर्माले नियमित कार्यवधि सम्पन्न गरेर हुने निर्वाचन भएकाले सरकार कामचलाउ नहुने बताएका हुन्।



    प्रधानमन्त्रीले राजीनामा गरेमा, संसदमा विश्वास गुमाएमा र संसद बिघटन भएमा मात्र सरकार काम चलाउ हुने उनको भनाइ छ।



    संसद बिघटनपछि पुनस्र्थापित संसदबाट बनेको पाँच दलीय गठबन्धनको सरकारले निर्वाचन गर्ने, जनताको अधिकार स्थापित गर्नेलगायतका महत्वपूर्ण कार्य गरिरहेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार