Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कांग्रेसले भन्यो – सत्ता गठबन्धन नभत्किएसम्म प्रचण्ड नै प्रधानमन्त्री

    कांग्रेसले भन्यो – सत्ता गठबन्धन नभत्किएसम्म प्रचण्ड नै प्रधानमन्त्री

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 885
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले गठबन्धनमा भएको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुने बताएका छन् ।

    केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख विश्वकर्माले यस्तो बताएका हुन् ।



    विश्वकर्माले लोकतन्त्रमा स्थिर सरकार नहुने बताए ।



    उनले महामन्त्री गगन थापाले मात्रै नभएर आम जनताले पनि लोकतन्त्रमा सरकार ढाल्छु भन्ने पाउने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार