Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सांसद अधिकारी आरोप – प्रधानमन्त्री देउवा संसदप्रति जवाफदेही भएनन्

    सांसद अधिकारी आरोप – प्रधानमन्त्री देउवा संसदप्रति जवाफदेही भएनन्

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 645
    SHARES

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा संसदप्रति जवाफदेही नभएको आरोप लगाएको छ।

    एमाले सांसद खगराज अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली



    भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति समेत जनाएका हुन्।



    सत्तापक्ष र सरकार संसदप्रति जवाफदेही नभएकाले महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको दावी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार