Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी

    ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।

    बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रधान कार्यालयले आगामी निर्वाचनमा परिचालन गर्ने गरी ४० दिनको लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको जानकारी दिएको हो ।



     



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार