Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले संसद्लाई दिएको सन्देशमा के छ ? (पूर्णपाठ)

    नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले संसद्लाई दिएको सन्देशमा के छ ? (पूर्णपाठ)

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा  पुगेको छ ।

    राष्ट्रपति कार्यालयले पठाएको ९ पृष्ठ लामो पत्रमा उक्त विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ ।



    जसमा राष्ट्रपति भण्डारीले ८ वटा बुँदामा आफ्नो सन्देश पनि पठाएकी छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार