Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी

    गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 921
    SHARES

    काठमाडौं । गत साउन २३ गते सोमबार बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ ।

    तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएका हुन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको हो ।



    अनुसन्धानकै क्रममा भएकाले उजुरी परेकाहरूको नाम सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ । काठमाडौं महानगरले स्थानीय केही समूहले गाडी र डोजरमा तोडफोड गरेको आरोप लगाएको छ ।



    अज्ञात समूहले १५ वटा फोहोर बोकेका गाडी र तीनवटा महानगरका डोजरमा तोडफोड गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार