Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईपीओ भर्दा अब बढीमा ५ रूपैयाँ लाग्ने

    आईपीओ भर्दा अब बढीमा ५ रूपैयाँ लाग्ने

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 942
    SHARES

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि-आश्वा शुल्क घटाउने भएको छ ।

    ५ भदौ, आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि-आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको हो ।



    अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको धितोपत्र बोर्डले जनाएको छ ।



    जसमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउनेछ ।

    त्यस्तै १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ ।अधिकतम शुल्क पाँच रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार