Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • काठमाडौंको फोहोर व्यवस्थापनका लागि तीन जिल्लाका सांसदको संयुक्त अनुगमन समिति बनाइने

    काठमाडौंको फोहोर व्यवस्थापनका लागि तीन जिल्लाका सांसदको संयुक्त अनुगमन समिति बनाइने

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनका लागि अनुगमन समिति बनाइने भएको छ।

    मंगलबार सहरी विकास मन्त्री मेटमणि चौधरीको समन्वयमा मन्त्रालयमा भएको छलफलपछि काठमाडौंको फोहोर दिगो रुपमा व्यवस्थापन गर्नका लागि अनुगमन समिति बनाउने निर्णय भएको हो।



    बैठकले काठमाडौं, नुवाकोट र धादिङका प्रतिनिधि सभा सदस्यहरू सम्मिलित सहजिकरण तथा अनुगमन समिति बनाउने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले जानकारी दिएका छन्।



    थापाले समितिले सम्झौता बमोजिमका कामहरू समयमा गर्न तिनै तहका सरकार र निकायहरूसँग समन्वय र सहजिकरण गर्ने समेत जानकारी दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार