Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नहरमा दुई वर्षीया बालिका मृत फेला

    नहरमा दुई वर्षीया बालिका मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 723
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा एक बालिका मृत फेला परेकी छन् ।

    भीमदत्त नगरपालिका–१७ का खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी हुन् ।



    बिहीबारदेखि हराइरहेकी बालिका शुक्रबार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार