Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कञ्चनपुरमा नाबालिगमाथि सामूहिक बलात्कार, एक पक्राउ

    कञ्चनपुरमा नाबालिगमाथि सामूहिक बलात्कार, एक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 519
    SHARES

    संकेतिक तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाका २७ वर्षीय एक पुरुष छन् ।



    किशोरीमाथि सामूहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



    अर्को व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    पुस १० गते साँझ किशोरीलाई फोन गरेर बोलाइ जङ्गलमा दुईजनाले बलात्कार गरेको भन्दै ११ गते जाहेरी दर्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार