Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कञ्चनपुरमा आफ्नै घरभित्र श्रीमान्–श्रीमती मृत फेला

    कञ्चनपुरमा आफ्नै घरभित्र श्रीमान्–श्रीमती मृत फेला

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 993
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा एक दम्पती आफ्नै घरमा आज मृत फेला परेका छन्।

    जिल्लाको लालझाडी गाउँपालिका–१ बिनबारीमाका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन्।



    राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



    पुष्पाका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार