Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कञ्चनपुरमा एक महिला मृत फेला, हत्याको आशंका

    कञ्चनपुरमा एक महिला मृत फेला, हत्याको आशंका

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 702
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् ।

    आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका-७ कि नारूदेवी जोशी मृत भेटिएकी हुन् ।



    जोशी सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



    मृत भेटिएकी महिलाको घाँटीमा निलडाम रहेकाले हत्याको आशंका गरिएको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार