Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • महानगरले पार्किङस्थलमा राखिएका कुर्सी हटाइदिएपछि राहदानी विभागले जारी गर्‍यो सूचना

    महानगरले पार्किङस्थलमा राखिएका कुर्सी हटाइदिएपछि राहदानी विभागले जारी गर्‍यो सूचना

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 759
    SHARES

    काठमाडौं । महानगरले बेसमेन्ट खाली गराएपछि राहदानी विभागले शुक्रबारै एक सूचना जारी गरेको छ । अबदेखि उक्त स्थान सेवाग्राहीका लागि पार्किङस्थलका रूपमा प्रयोग हुने जानकारी विभागले दिएको हो ।

    काठमाडौं महानगरपालिकाले शुक्रबार त्रिपुरेश्वरस्थित विभागको पार्किङमा राखिएका कुर्सीहरू हटाएको छ । पार्किङ खाली गराउनका लागि महानगरले उक्त स्थानबाट कुर्सी हटाएको हो ।



    विभागको बेसमेन्ट सेवाग्राहीको होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकामा महानगरको टोलीले त्यहाँ भएका कुर्सीहरू हटाएर खाली गरिदिएको थियो ।



    हेर्नुस् सूचनाः

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार