Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिका मतियार देशभित्रै छन् : पोखरेल

    नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिका मतियार देशभित्रै छन् : पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 840
    SHARES

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिको मतियार देशभित्रै रहेको बताएका छन्।

    शनिबार काठमाडौंको हाँडीगाउँमा लिच्छविकालीन सत्यनारायण मन्दिर परिसरमा रहेको पूनःनिर्मित सत्तलको उद्घाटन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।



    उनले तत्कालको स्वास्थ पूरा गर्न जस्तो सुकै कुकर्म गर्न पनि तयार हुनेहरुप्रति सजक हुनुपर्ने समेत बताए।



    पोखरेलले मुलुकको धर्म, संस्कृति र पहिचान रक्षाका लागि दलीय स्वार्थलाई त्यागेर एकजुट हुनुपर्ने जिकिर गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार