Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेता भण्डारी भन्छन् – वर्तमान राजनीति अहिलेका नेताबाट चल्दैन, कांग्रेसमा नयाँ नेतृत्वको खाँचो छ

    नेता भण्डारी भन्छन् – वर्तमान राजनीति अहिलेका नेताबाट चल्दैन, कांग्रेसमा नयाँ नेतृत्वको खाँचो छ

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 885
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली कांग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसमा पनि परिवर्तनको खाँचो रहेको बताएका हुन् ।



    नेता भण्डारीले हरेक पार्टीमा रहेका युवाहरु नेतृत्व तहमा जाने कि नजाने भन्ने दोधारमा रहेको बताए । अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढ्न नसक्ने उनको दाबी छ।



    नेता भण्डारीले नेपालको राजनीतिमा केही न केही विकृतिहरु प्रवेश गरिरहेको बताउँदै वर्तमान नेपालको राजनीति अहिलेका नेताबाट चल्न नसक्ने उनले जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार