Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • खोला तर्ने क्रममा एक जनाको मृत्यु

    खोला तर्ने क्रममा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 729
    SHARES

    फाइल फोटो

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा बुधबार साँझ एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिल्लाको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलका स्थानीय अमित थामी रहेका छन् ।



    मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।



    उनकी आमा र बहिनी भने सकुशल छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार