Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • महाअभियोग सिफारिस समितिमा जबराको दोस्रो दिनको बयान सुरु

    महाअभियोग सिफारिस समितिमा जबराको दोस्रो दिनको बयान सुरु

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 669
    SHARES

    काठमाडौं । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ। सिंहदरवारस्थित संसद सचिवालय भवनमा सिफारिस समितिले जबरासँग दोस्रो दिन बयान लिन सुरु गरेको हो ।

    जवरा निर्धारित समयभन्दा आधाघण्टा ढिलो समितिमा उपस्थित भएसँगै दोस्रो दिनको बयान सुरु भएको हो ।



    बुधबार पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ४ प्रश्न सोधिएको थियो । समितिले बुधबारबाट जबरासँग बयान लिन सुरु गरेको हो।



    त्यसक्रममा उनले सत्ता गठबन्धन, न्यायाधीशहरु, नेपाल बार लगायतमाथि आक्रोश पोखेका थिए ।   महाभियोगबारे छानविन गर्न ११ सदस्यीय समिति गठन भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार