Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • इनारभित्र पसेका बाबु छोराको करेन्ट लागेर मृत्यु

    इनारभित्र पसेका बाबु छोराको करेन्ट लागेर मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 963
    SHARES

    सिरहा । सिरहामा इनारभित्रै करेन्ट लागेर बुबा र छोराको मृत्यु भएको छ ।

    गोलबजार नगरपालिका ६ बस्ने बिजय साह र उनका छोरा अमर साहको बिहीबार करेन्ट लागेर मृत्यु भएको हो ।



    बिहीबार अपराह्न ४ बजे पानी तान्ने मोटर मर्मतको लागि इनारभित्र पसेका बेला बुबाछोराको करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



    शवलाई ईनारबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार