Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

    गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 750
    SHARES

    फाइल तस्विर

    गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोकका ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको हो ।



    आज बिहान रानालाई आफ्नै घरको छतमा करेन्ट लागेको थियो ।



    करेन्ट लागेपछि २ तला माथिबाट खसेर घाइते भएका उनकोे उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार