Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • करेन्ट लागेर कीर्तिपुरमा एक जनाको मृत्यु

    करेन्ट लागेर कीर्तिपुरमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 639
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको कीर्तिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका १ लहना थाम्बालकी ६७ वर्षीया दिलकुमारी महर्जन रहेकी छन् ।



    आफ्नै घरमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।



    करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार