Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • केन्याविरूद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

    केन्याविरूद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 798
    SHARES

    फाइल तस्विर

    काठमाडौं । केन्यासँगको पहिलो एकदिवसीय खेलमा नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।

    अभ्यासस्वरूप खेलिएको खेल नेपालले रोहित पौडेलको कप्तानीमा खेल्दैछ । कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने भएपछि रोहितले कप्तानको जिम्मेवारी पाएका थिए ।



    यसअघि पाँच खेलको टी-२० श्रृंखला ३-२ ले आफ्नो पक्षमा पारेको नेपालले केन्यासँग तीन खेलको एकदीवसीय अभ्यास खेल खेल्नेछ ।



    दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार