Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • संघीय शिक्षा ऐन विद्यायन समितिमा पेश गर्ने सरकारको निर्णय

    संघीय शिक्षा ऐन विद्यायन समितिमा पेश गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 768
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले संघीय शिक्षा ऐन विद्यायन समितिमा पेश गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सो ऐन विद्यायन समितिमा पेश गर्ने निर्णय गरेको हो ।



    शिक्षामन्त्री देवेन्द्र पौडेलले पेश गरेको शिक्षा ऐन आवश्यक छलफलको लागि विद्यायन समितिमा पेश गर्ने निर्णय गरिएको बताइएको छ ।



    चार महिनादेखि अट्किएको उक्त विद्येयक अर्थ र कानुन मन्त्रालयले राय र सुझावसहित शिक्षा मन्त्रालयलाई पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार