Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बाँकेमा डेंगुबाट दुई जनाको मृत्यु

    बाँकेमा डेंगुबाट दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 810
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । बाँकेमा डेंगुबाट दुई जनाको मृत्यु भएको छ ।

    भेरी अस्पतालमा मृत्यु भएका दुवै जना जिल्ला बाहिरका हुन् ।



    एक जना कैलाली र अर्का बर्दियाका बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।



    बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका ६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा आज भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार