Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महाअभियोग सिफारिस समिति जुट्यो आन्तरिक छलफलमा

    महाअभियोग सिफारिस समिति जुट्यो आन्तरिक छलफलमा

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 789
    SHARES

    काठमाडौं । महाअभियोग सिफारिस समिति आन्तरिक छलफलमा जुटेको छ ।

    निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आजै सकिने भएपछि महाअभियोगबारे समिति आन्तरिक छलफलमा जुटेको हो ।



    जबराको बयानका लागि समितिले ४३ प्रश्न तयार गरेकोमा ८ वटा प्रश्नमात्रै बाँकी रहेका छन् ।



    बाँकी प्रश्नसँग प्रतिप्रश्न पनि आजै सक्ने तयारी समितिको छ ।

    बयानको काम सकिने भएकोले प्रतिवेदनको तयारी गर्न अहिले समितिको बैठक बसिरहेको हो । दिउँसो १ बजेसम्म समितिले आन्तरिक छलफल गर्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार