Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महाअभियोग सिफारिस समिति बैठक : चोलेन्द्रले नाम लिएकाहरुलाई बोलाउने निर्णय

    महाअभियोग सिफारिस समिति बैठक : चोलेन्द्रले नाम लिएकाहरुलाई बोलाउने निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 726
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएकाहरुलाई बोलाउने भएको छ ।

    समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको हो ।



    महाअभियोग सिफारिस समितिले पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने गरि निर्णय भएको जनाइएको छ ।



    आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुलाई आरोपित गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार