Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • महाभियोग सिफारिस समितिमा चोलेन्द्रको बयान शुरू

    महाभियोग सिफारिस समितिमा चोलेन्द्रको बयान शुरू

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 669
    SHARES

    काठमाडौं । महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सुरु भएको छ ।

    समितिले मंगलवार चोलेन्द्रसँग अन्तिम दिनको बयान थालेको हो ।



    ४३ मध्ये ८ वटा मात्र प्रश्न बाँकी रहेकोले आज बयान सकिने समितिले जनाएको छ ।



    चोलेन्द्रको बयान अघि समितिको बैठक बसेको थियो । समितिमा चालेन्द्रले बयानका क्रममा मुछेका व्यक्तिहरूसँग पनि बयान लिने विषयमा छलफल भएको थियो ।

    बयानका क्रममा चोलेन्द्रले राजनीतिक दलका नेता, सर्वोच्चका न्यायाधीश, पूर्वन्यायाधीश, वकिलसमेतको नाम लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार