Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महाअभियोग सिफारिस समितिले सक्यो चोलेन्द्रको बयान, पुरक प्रश्नमा फेरि बोलाइने

    महाअभियोग सिफारिस समितिले सक्यो चोलेन्द्रको बयान, पुरक प्रश्नमा फेरि बोलाइने

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 684
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको बयान सकिएको छ ।

    महाअभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा राणासँग आज पाँचौ दिनको बयान हो ।



    मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा राणाले बयान दिएका थिए। यसअघि ३५ वटा प्रश्न सोधिएकोमा आज बाँकी ८ वटा सवाल सोधिएको थियो ।



    समितिका अनुसार अब पुरक प्रश्नका लागि पुन:उनलाई बुधबार वा बिहीबार बोलाइनेछ । बयानका क्रममा आफ्नो बचाउ गर्दै राणाले अरू विभिन्न मानिसहरूलाई विभिन्न आक्षेप लगाएका थिए।

    राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार