Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • फेरि सर्‍यो महाअभियोग सिफारिस समितिको बैठक, अब दिउँसो ३ बजे बस्ने

    फेरि सर्‍यो महाअभियोग सिफारिस समितिको बैठक, अब दिउँसो ३ बजे बस्ने

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 696
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठक ३ बजेलाई सरेको छ । यसअघि १ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको हो ।

    बिहीबारको बैठकमा सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आरोपित गरेका न्यायाधीश र कानुन व्यवसायीसँग छलफल गर्ने तयारी गरेको थियो ।



    सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरुले सिफारिस समितिमा उपस्थित नहुने बताइसकेका छन् ।



    पूर्वप्रधानन्यायाधीशहरु नआउने भएपछि कानुन व्यवसायीसँग ३ बजेपछि छलफल गरिने महाअभियोग सिफारिस समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार