Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • निलम्बित प्रधानन्यायाधीश जबराको पूरक बयान सुरु

    निलम्बित प्रधानन्यायाधीश जबराको पूरक बयान सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 789
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पूरक बयान सुरु भएको छ।

    बयान दिन जबरा शुक्रबार बिहान ९ बजे महाभियोग सिफारिस समिति पुगेका हुन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भदौ १५ देखि बयान लिइरहेको हो।



    जबराविरुद्ध सत्तारुढ दलका सांसदले फागुन १ गते महाभियोग दर्ता गराएका थिए।अनुसन्धान गर्न प्रतिनिधिसभाले ११ सदस्यीय समिति गठन गरिएलगत्तै जबरा निलम्बित भएका थिए।



    हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दाबी गरेका छन्। उनले राजनीतिक दलका नेतादेखि आफ्नै सहकर्मी न्यायाधीशलाई पनि विभिन्‍न आरोप लगाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार