Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लोसपाले असोज ३ मा विरोध दिवस मनाउने

    लोसपाले असोज ३ मा विरोध दिवस मनाउने

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 675
    SHARES

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३ असोजमा विरोध दिवस मनाउने भएको छ ।

    बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए ।



    बैठकमा आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ।



    ३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले भने सँधै संविधान दिवसको दिन भने विरोध सभा गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार