Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आजको प्रतिनिधि सभा बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

    आजको प्रतिनिधि सभा बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 726
    SHARES

    काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

    दिउँसो १ बजे बस्ने बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।



    बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताले सम्बोधन गर्ने तय भएको छ ।



    आजको संसद बैठक नै यो कार्यकालको अन्तिम बैठक हुनेछ । आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार