Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कैलालीको कमाण्ड सम्हालेका एसपी अधिकारीलाई प्रबल जनसेवाश्री पदक

    कैलालीको कमाण्ड सम्हालेका एसपी अधिकारीलाई प्रबल जनसेवाश्री पदक

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 618
    SHARES

    धनगढी । कैलालीको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी प्रबल जनसेवा श्रीपदकका लागि सिफारिस भएका छन्।

    जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रमुखको जिम्मेवारी सम्हालेका एसपी अधिकारी प्रबल जनसेवा श्रीपदकका लागि सिफारिस भएका हुन्।



    संविधान दिवस २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदक प्रदान गर्ने भएकी छिन्।



    एसपी अधिकारी हाल प्रहरी महानिरीक्षकको सचिवालय यूएन शाखामा कार्यरत छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार